अटवामा भानुजयन्ती

अटवा । अन्तर्राष्टिय नेपाली साहित्य समाज (अनेसास) क्यानडा, अटवाको आयोजनामा क्यानडाको राजधानी अटवामा आजआदिकवि भानुभक्त आचार्यको २०३औं जन्मजयन्तीको अवसर पारेर एक साहित्यिक कार्यक्रम सम्पन्न भयो । साहित्यिक कार्यक्रममा साहित्यकार र साहित्यानुरागीहरूको उपस्थितिमाक्यानडाका लागि नेपाली राजदूत कालिप्रसाद पोखरेलले पानसमा दीप प्रज्वलन तथा भानुकोतस्वीरमा माल्यार्पण गरी शुभारम्भ भएको थियोभने अनेसास अटवाका सल्लाहकार एवं एन. सि. ए. ओ. … Continue reading अटवामा भानुजयन्ती